सुचना लुकाउने भन्दा पनि सार्वजनिक गर्नु पर्ने दांगकाे लमहीमा अायाेजित कार्यक्रममा सहभागीहरुले जाेड िदयका छन् ा वडा प्रहरी कार्यालय लमहीले अायाेजना गरेकाे कार्यक्रममा सहभागीहरुले यस्तो वताएका हुन् ा भर्खर वडा कार्यालय लमहीमा सरुवा भई अाएका प्रहरी निरिक्षक अरुण कुमार िसंहलाई स्वागत कार्यक्रम तथा परिचय कार्यक्रममा वाेल्दै िसंहले वडा प्रहरी कार्यालयकाे क्षेत्रमा सुरक्षा ब्यवस्था र अमल चयनका लागि प्रहरी रातदिन काम गर्ने वताएका छन् ा प्रहरी प्रमुख िसंहले विगतमा भएका राम्रो कामलाई निरन्तरता िदने वताउदै नराम्रो पक्ष सुधार संगै अपराधी लाई नछाड्ने समेत वताएका छन् ा लामाे समय देखि प्रदेश नम्बर ५काे अपराध अनुसन्धान विभागमा प्रमुखकाे जिम्मेवारी समेत वहन गरि सक्नु भएका िसंहले देउखुरीकाे अपराधका प्रकृतिका वारेमा अाफु पुर्ण रुपमा जानकार भएकाे वताउदै यसलाई पुर्ण रुपमा राेक्ने प्रतिवद्वा बसमेत गरेका छन् ा कार्यक्रममा दांग देउखुरी हाेटल ब्यवसायी संघ ईकाई , अध्यक्ष हेमन्त पाण्डे , देउखुरी उधाेग वाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ , पत्रकार लिला शाह, शिवु खनाल,दशरथ घिमिरे, प्रिया स्मृति गजमेर, शिवराज खनाल , भानु जाेसि , राधेश्याम गुप्ता लगायतकाे सहभागिता रहेकाे थियाे ा
अधिक मा All_news
-
अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु
१२ कात्तिक, डोटी । जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ... विस्तृतमा
-
सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौँ — सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक एक महिना पछि बस्ने भएको छ । कार्तिक १५ गतेका लागि... विस्तृतमा
-
अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई नेपाली विद्यार्थीले अवार्ड पाएका
काठमाडौँ — खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई नेपाली विद्यार्थीले अवार्ड पाएका छन् । यस वर्ष सञ्चालित 'ग्लोबल ई-कम्पिटिसन... विस्तृतमा
फेसबुकबाट तपाईको प्रतिक्रिया