All_news

अनुपम खेरकी आमासहित परिवारका चारजनालाई कोरोना संक्रमण

भारतीय अभिनेता अनुपम खेरको परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।  आफ्नी आमा, भाइ, भाउजु र भतिजीलाई कोरोना भाइरसको संक्रमण देखिएको अनुपम खेरले आइतबार ट्वीट गरेर जानकारी दिएका छन्।उनीहरुलाई मुम्बईको कोकिलावेन अस्पतालमा भर्ना गरिएको  पनि अनुपमले जानकारी दिएका छन्।

 

इन्धनकाे मूल्य बढाइएकाेमा नेविसंघको प्रदर्शन

Previous article

दाङमा सलहका दुई झुन्ड  प्रवेश

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news