All_news

ट्रम्प र मेलानीया दुबैलाई कोरोना संक्रमण

वासिङ्टन,  (रासस–एएनआई)  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुबैलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

ट्रम्पले बिहीबार ट्वीट गर्दै भनेका छन्  “म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं ।

यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताउनुभएको थियो । हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानीया दुबैले कोरोना परीक्षण गराउनु भएको थियो ।

आधा किलो सुनसहित दाजु बहिनी पक्राउ

Previous article

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा मन्त्रीपरिसदको निर्णय

Next article

सम्बन्धित खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

अधिक मा All_news