NPL प्रसारण अधिकारमा शंका: कम बोली हालेको कान्तिपुर म्याक्स HD लाई टेन्डर, अन्य उच्च बोलीदाता निराश

काठमाडौं — नेपाल प्रिमियर लिग (NPL) 2024 का प्रसारण अधिकार (Linear Television) का लागि भएको बोलकबोल प्रक्रियामा अनियमितता भएको आरोप सार्वजनिक भएको छ। प्राप्त कागजात अनुसार कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले कम आर्थिक प्रस्ताव राखेको भए पनि अन्ततः टेन्डर आफ्नै पक्षमा परेको देखिएको छ, जसले पारदर्शिताको गम्भीर प्रश्न उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook
YouTube
LinkedIn
Share
Instagram